विमानस्थल छेउमा आगजनी, राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित
काठमाडौं। त्रिभुवन विमानस्थलको झाडीमा आगजनी भएपछि राष्ट्रिय अन्तराष्ट्रिय उडान रोकिन पुगेका छन्।
तीनकुने कोटेश्वर क्षेत्रमा राजावादीहरूले हिंस्रक आन्दोलन गरिरहेको बेला विमानस्थल छेउमा आगलागी भएको हो।
जसका कारण राष्ट्रिय अन्तराष्ट्रिय उडान प्रभावित हुन पुगेका छन्। बेलुका ८ बजेसम्मका लागि उडान रोकिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment