रास्वपा नेतृ एमालेमा प्रवेश

डिसी नेपाल
३० चैत २०८१ १६:४६
45.5k
Shares

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ प्रियाकुमारी राई आज नेकपा(एमाले) मा प्रवेश गरेकी छन्।

नेकपा एमालेको झापा जिल्ला कमिटीले शनिबार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाकी सचिव राई एमालेमा प्रवेश गरेकी हुन्।

उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन्। राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *