पुलमा खस्यो पहिरो
काठमाडौँ । पाल्पाको तानसेन नगरपालिकास्थित रानीमल नजिकै रहेको पाल्पा र स्याङ्जा जोड्ने पुलमा पहिरो। पुलबाट आवतजावत गर्ने पाल्पाबाट स्याङ्जा स्याङ्जाबाट पाल्पा जाने स्थानीयलाई समस्या परेको छ। तस्वीरः कृष्ण दर्नाल/रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment