कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

डिसी नेपाल
२ वैशाख २०८२ १६:०५
3.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ।

बैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो।

उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवं आमान्त्रित सदस्यहरूको उपस्थितिमा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *