सरकारका प्रवक्ता भन्छन्- शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई जानकारी नभएको बताएका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।
‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारको जानकारीमा छैन। प्रधानमन्त्रीलाई दिएको भन्ने छ। तर, प्रधानमन्त्रीलाई जानकारी छैन। बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला क्वाटर छाड्नुभएको,’ उनले भने।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment