रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
रास्वपाले वैशाख ११ गते बिहीबार रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो।
बैठकमा संसदको आगामी अधिवेशनका सम्बन्धमा घलफ हुनेछ।
यस्तै पार्टीको वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई दिएको निर्देशन र विविध समसामयीक विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment