रघुजी पन्त शिक्षामन्त्री बन्दै
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।
शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको र भोलीमात्रै शपथ गराउने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन्। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको समयमा भट्टराईको राजीनामा आएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment