मेरो राजीनामा १४ महिनापछि मात्र : ओली

डिसी नेपाल
१२ वैशाख २०८२ १७:२५
216
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन्।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन्। आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए।

संसद भवनमा सञ्चारकर्मीले बजेट यही सरकारले ल्याउँछ नी भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको उनको यस्तो जवाफ आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *