एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ। बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
बैठकमा शुक्रवारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने प्रमुख सचेतक बर्तौलाको भनाई छ।
बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment