कांग्रेस सांसद माया राई पक्राउ
काठमाडौं। स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा कांग्रेस सांसद माया राई पक्राउ परेकी छिन्।
शनिबार साँझ कपनस्थित डेराबाट उनलाई अपराध अनुसन्धानको कार्यालयले पक्राउ गरेको हो। कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा उनी फरार रहेकी थिइन्।
लामो समयदेखि फरार उनीमाथि सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment