सरकारले पाठयक्रम परिमार्जन गर्ने
काठमाडौं । सरकारले शिक्षा नीतिमा परिवर्तन गर्ने भएको छ।
केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत पाठयक्रम परिमार्जन गर्ने भएको हो।
त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरेका थिए।
जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment