आज बागमती प्रदेशमा सार्बजनिक बिदा
काठमाडौं। आज बागमती प्रदेशले सार्बजनिक बिदा दिएकाे छ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो।
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्बजनिक बिदा दिइएको हाे।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment