बागमती प्रदेशसभा अधिवेशन आह्वान
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको १६औं अधिवेशन आह्वान गरेका छन्।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ बजे बैठक बस्नेगरी आइतबार उनले अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिए। रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment