गभर्नर सिफारिस समिति सदस्यबाट विश्व पौडेलको राजीनामा
काठमाडौं । विश्व पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका छन्। उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन्।
अर्थ मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार विश्व पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा पठाइसकेका छन्।
नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेसँगै उनको राजीनामा आएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment