काठमाडौंको एक कपडा गोदाममा लागेको आगो नियन्त्रणमा (तस्बिरहरू)

डिसी नेपाल
१ जेठ २०८२ १४:५२
316
Shares

काठमाडौं । काठमाडौं जिल्लाको चन्द्रागिरि नरपालिका-११ सतुंगलस्थित कपडा गोदाममा भएको आगलागी नियन्त्रणमा लिइएको छ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायले सामूहिक प्रयासमा आगो निभाएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *