खैरो हेरोइनसहित एक जना पक्राउ
धनगढी । बैतडीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। जिल्लाको पाटन नगरपालिका–६ अर्ताेलाबाट सुनिल खड्का पक्राउ परेका हुन्।
डडेल्धुराको अजयमेरु गाउँपालिका–६ का २८ वर्षीय खड्का एक ग्राम ४५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, वाटनको प्रहरी टोलीले उनलाई बिहिवार पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment