एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुँदै
काडमाडौं। भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ।
आतंकवादीले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो।
भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्ध बिराम भएपछि पुन आइपीएल खेल सुरू हुन लागेको हो। पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो।
आजको पहिलो खेल अर्थात ५८ म्याच बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरू हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment