गोलभेँडा संकलन गर्दै श्रमिकहरू
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा सञ्चालित कृषि फर्ममा बिक्रीका लागि गोलभेँडा संकलन गर्दै श्रमिकहरू। स्थानीय किसानका अनुसार दाङमा गोलभेँडा प्रतिकिलो २२ रुपैयाँको दरले थोकमा बिक्री हुँदै आएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस
दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा सञ्चालित कृषि फर्ममा बिक्रीका लागि गोलभेँडा संकलन गर्दै श्रमिकहरू। स्थानीय किसानका अनुसार दाङमा गोलभेँडा प्रतिकिलो २२ रुपैयाँको दरले थोकमा बिक्री हुँदै आएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment