No ads found for this position
No ads found for this position

म्यानचेस्टर युनाइटेड असियन अल स्टार्ससँग पराजित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१५ जेठ २०८२ ७:२९
280
Shares
No ads found for this position

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रि सिजन टुरको सुरुआत गरेको छ। मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड असियन अल स्टार्ससँग १-० ले पराजित भयो।

मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा  सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो। ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए ।

उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *