स्वास्थ्य मन्त्रालयको बजेट कति?

डिसी नेपाल
१५ जेठ २०८२ १६:१९
88
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९५ अर्व ८१ करोडको बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले संघीय संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ९५ अर्व ८१ करोडको बजेट विनियोजन गरिएको बताएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *