स्वयम्भूनाथको बिहानी दृश्य (फोटोफिचर)

डिसी नेपाल
१६ जेठ २०८२ ९:०८
128
Shares

स्वयम्भूनाथ काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित एक प्रसिद्ध बौद्ध स्तूप हो। विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्र बौद्ध धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र हो।

स्वयम्भूनाथ धार्मिक मात्र नभई पर्यटकहरूका लागि पनि आकर्षणको केन्द्र हो। बिहानको समयमा स्वयम्भूनाथमा ध्यान गर्ने र शरीरिक व्यायम गर्नेहरु पनि प्रशस्त देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *