No ads found for this position
No ads found for this position

रियाल मड्रिड बन्यो विश्वको धनी फुटबल क्लब

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१८ जेठ २०८२ ६:३८
252
Shares
No ads found for this position

काठमाडौं। स्पेनिस  क्लब रियाल मड्रिड लगातार चौथो वर्ष पनि विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ। अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको सम्पती ६.६ अर्ब अमेरिकी डलर रहेको छ।

फोर्ब्सका अनुसार रियालले सन् २०२३-२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो। योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ।

फोर्ब्सको सूचीमा ६.६ अर्ब अमेरिकी डलर सम्पतीसहित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ। युनाइटेडले सन् २०२३-२४ सिजनमा ८३ करोड ४० लाख डलर आम्दानी गरेको थियो।

यसैगरी बार्सिलोना, लिभरपुल र म्यानचेस्टर सिटी, आर्सनल, टोटनह्याम, चेल्सी, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन (पिएसजी) तेस्रोदेखि १०औं स्थानमा छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *