आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ।
मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन्।
यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।
यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment