काठमाडौंको चाबहिलबाट कपन जाँदै गरेको बस धोबीखोलामा खस्यो

डिसी नेपाल
१४ भदौ २०७६ ११:१९
4
Shares

काठमाडौं । काठमाडौको गोपीकृष्ण हलनजिकै धोवी खोलामा बस दुर्घटना भएको छ। शुक्रबार राति १० बजेतिर गोपिकृष्णहलबाट कपनतर्फ जादैँ गरेको बा ३ ख ३१२६ नम्बरको बस खोलामा खसेको हो।

दुर्घटनामा घाइते भएका बसका सहचालक सोलु घर भएका १८ वर्षका सुजन भट्टराईको हेल्पिङ हृयाण्ड अस्पताल चावहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस सहचालक भट्टराईले नै चलाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *