रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

डिसी नेपाल
१ असार २०८२ १२:३५
44
Shares

रौतहट। चट्याङ लागेर गरुडा नगरपालिका-१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ।

आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *