मौसम बदली हुँदा यस्तो देखियो काठमाडौं (फोटोफिचर)
हाल देशभरको मौसम साधारणतया बदली देखि पूर्णयता बदली रहेको छ । देशका विभिन्न प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जसले गर्दा आज काठमाडौंको आकाशमा पानी पार्ने बादलहरु देखिरहेका छन् ।





















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment