मनमैजु खेतमा धान रोपेर शुभकामना योग साधना केन्द्रले मनायो धान दिवस (फोटो फिचर)
काठमाडौं । शुभकामना योग साधना केन्द्रले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएको छ। आइतबार राष्ट्रिय धान दिवसको अवसरमा तारकेश्वर नगरपालिका १० मनमैजु खेतमा धान रोपाइँ गरेर हिलो खेल्दै धान दिवस मनाएका हुन्।


















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment