पूर्व पत्नी र पत्रकारमाथि खनिए रवि लामिछाने, आक्रोश पोख्दै यस्तो लेखे

डिसी नेपाल
१६ भदौ २०७६ १४:०१

काठमाडौं। पूर्व पतिको सम्बोधन गर्दै ईशा लामिछानेले अमेरिकाबाट ब्लग लेखेपछि टेलिभिजन प्रस्तोता रवि लामिछानेले आक्रोशित बनेर प्रतिक्रिया दिएका छन् । विषेशगरी पूर्व पत्नी ईशालाई थुप्रै प्रश्न उठाएका छन् । आफूलाई चार पत्नी भन्ने प्रशंग उठाउँदै रवि लामिछानेले पूर्व पत्नीबारे समेत प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत् लामो हरफमा पूर्व पत्नी ईशासँग आक्रोशित देखिएका रविले लेखेका छन्, “म सिँधा कुरा जनतासँग कार्यक्रममा आउँदैछु ।” रवि केही पत्रकार र मिडिया हाउससँग पनि आक्रोशित भएर सम्पादकीय समयबारे प्रश्न उठाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *