आज अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२५ असार २०८२ ७:४१
36
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्।

बुधबार अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ। बैठकमा आ.व. २०८२÷८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ।

त्यस्तै विधायन व्यवस्थापन समितिको ९१ औँ बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गरिने कार्यसूची छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.