काठमाडौं गाेर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
काठमाडौं। काठमाडौं गाेर्खाजले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका काठमाडाैंले लागि नेपालका लागि पुर्व राष्ट्रिय कोच देसाईलाई नियुक्त गरेको हो।
मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment