दतिवनले दात माझ्दै एक युवती
ऋषि पञ्चमीका दिन बागमती किनार छेउमा दतिवनले दात माझ्दै एक युवती। महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी सवा सात बजेपछि नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। तस्वीरः आर्यन धिमाल
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment