कुन पदको विज्ञापन कहिले? यस्तो छ लोकसेवाको वार्षिक कार्यतालिका

डिसी नेपाल
१ साउन २०८२ १२:१५
48
Shares

काठमाडौ । लोकसेवा आयोगले २०८२/८३ को पदपूर्ति सम्बन्धी संशोधित वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बिहिवार सूचनामार्फत कार्यतालिका सार्वजनिक गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.