ड्रोनबाट देखिएको कालु पाण्डे डाँडा र भ्यू टावर ( तस्बिरहरु)
कालु पाण्डे डाँडाबाट काठमाडौं र छिमेकी जिल्लाहरूको मनमोहक दृश्यको आनन्द लिन सकिन्छ। यो चन्द्रागिरि नगरपालिका १ मा रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गरेदेखि नै यो शान्त पहाडी स्टेशन लोकप्रिय गन्तव्य बनेको छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment