भक्तपुरको ‘पोटरी स्क्वायर’मा स्थानीय माटोको भाँडा बनाउनमा व्यस्त (फोटोफिचर)

डिसी नेपाल
७ साउन २०८२ १०:१२
24
Shares

भक्तपुर। भक्तपुरको दरबार स्क्वायरसँगै रहेको ‘पोटरी स्क्वायर’मा स्थानीयहरु माटोको विभिन्न भाँडाकुँडा बनाउन व्यस्त छन्।

पर्यटकीय रुपमा परिचित यस क्षेत्रका नेवार समुदायका प्रजापतिहरु यो पेशामा सम्लग्न छन् ।उनीहरुको पेशा माटोको भाँडा बनाउने र बेच्ने हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *