आहा ! धेरै सुन्दर कन्यामका चिया बगान (फोटो फिचर)
इलाम। इलामको सूर्यदय नगरपालिका स्थित कन्याम देशकै प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक हो। मेची राजमार्गमा पर्ने कन्यामबाट बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ।
विषेशत चियाँ बगानले कन्यामलाई सुन्दर बनाएको छ । यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिन्छ। कन्यामको बीच भागतिर पर्ने लभडाँडा पनि सबैको प्रिय घुम्ने थलो हो।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment