कालीमाटी र कुलेश्वर क्षेत्रको पुल महानगरले भत्कायो (तस्बिरहरू)
काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १३ र १४ स्थित कालीमाटी र कुलेश्वर क्षेत्रमा स्थानीयले बनाएका पुल भत्काएको छ।
स्थानीयले आफूखुसी अवैध रूपमा निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले ती पुल भत्काएको हो।
महानगरले उक्त क्षेत्रका पाँच पुल भत्काएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment