बागमती नदी महोत्सवमा र्याफ्टिङको मजा(फोटो फिचर)
काठमाडाैं। ‘बागमतीलाई माया गरौं, यससँगै हिँडौं, यसबाट सिकौं’ भन्ने नाराका साथ बागमती नदी महोत्सव २०२५ मनाइएको छ।
शनिबार पञ्चे बाजासहित स्वामी आनन्द अरुणलगायत विभिन्न कलाकारहरूको सहभागितामा बागमती नदी महोत्सव २०२५ मनाइएको हो। कोपण्डोलदेखि सुन्दरीघाटसम्म र्याफ्टिङ समेत गरेका छन्।













No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment