तेस्रो लिङ्गीहरुको र्याम्प वाक (तस्बिरहरु)
काठमाडाैं। ब्लु डाइमण्ड सोसाइटीले आयोजना गरेको ईन्द्रेणी तीज उत्सवमा तेस्रो लिङ्गीहरुले र्याम्प वाक गरेका थिए। घरपरिवारको समर्थन नपाएका तेस्रो लिङ्गीहरुको लागि ब्लु डायमण्ड सोसाइटीले विभिन्न चाडपर्वहरु मनाउने गरेको छ।















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment