इलियानाको बोल्ड बिकिनी फोटोले तात्यो बलिउड

डिसी नेपाल
२१ भदौ २०७६ १६:०२
4
Shares

मुम्बइ। बलिउडकी अभिनेत्री इलियाना डीक्रुजले भारतमा उनको ब्रेकअपको खबर फैलिएसँगै इन्स्टाग्राममा बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन्। इलियाना र फोटोग्राफर एन्ड्रु निबोन्सबीच प्रेम सम्बन्ध भएको खुलासा भएको थियो। उनीहरुले एकअर्काका फोटोहरु सामाजिक सन्जालमा पोस्ट पनि गरेका थिए।

उनीहरु सँगै हात पक्रिएर हिँडेको पनि देखिएको थियो। तर हालैका दिनमा उनीहरुको सम्बन्धमा फाटो आएको बताइएको छ। उनीहरुले पहिलेका फोटोहरु सामाजिक संजालमा हटाएको भारतीयसंचार माध्यमले जनाएका छन्। इलियानाले इन्स्टा स्टोरिमा वियोगका स्टाटसहरु पनि सेयर गरेकी थिइन्। हालै भने उनले बोल्ड तस्बिर पोस्ट गरेकी हुन्। उनी सेतो स्विम सुटमा देखिएकी छिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *