गायिका इन्दिरा गोलेको निधन
काठमाडौं । लोक दोहोरी गायिका इन्दिरा गोलेको निधन भएको छ । उनी क्यान्सर रोगले ग्रस्त थिइन् ।
चागुनारायण थान, घुम्तीनीर लेट भयो, आज मलाई उनीको पछ्यौरीलगायत थुप्रै सेलो गीतहरु गाएर उनले प्रख्याती हासिल गरेकी थिइन् ।
उनले सोही रोगका कारण केही वर्ष पहिले पति गुमाएकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment