जेनजीको प्रदर्शनमा कुलमानको समर्थन

डिसी नेपाल
२२ भदौ २०८२ २३:०८
96
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी पुस्ताले सोमबार गर्न लागेको विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका छन्।

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र बेथितिविरुद्ध युवा पुस्ताले उठाउन लागेको आवाजलाई समर्थन गर्दै घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले जेनजीले सोमबार निकाल्ने जुलुसमा ‘उज्यालो नेपाल अभियान’को तर्फबाट ऐक्यबद्धता व्यक्त गरेका छन्।्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *