काठमाडौंको कलंकी तनावग्रस्त (फोटोफिचर)
जेनजी आन्दोलनको दोस्रो दिन आज पनि जेनजी समुहले आन्दोलन जारी राखेका छन् । बिहान ८ बजेपछि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो। प्रदर्शनकारीहरूले कलंकीको मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन्।





































प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment