सिंहदरबारमा आगलागी (फोटो फिचर)
काठमाडाैं। जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गरेका छन्। आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहर सिंहदरबारभित्रै पसेका छन्। प्रहरीहरु पनि हतियार छोडेर सादा पोशाकमा बाहिर निस्किएका छन्।







No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment