अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी

डिसी नेपाल
२५ भदौ २०८२ १६:०२
4
Shares

काठमाडौं। काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा अझैपनि नियन्त्रणमा आएको छैन्।

मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो।

काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास जारी राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.