घाँटु नाचको तयारी गर्दै तनहुँका बालिकाहरु
दमौली । तनहुँको भानु नगरपालिका–१३ बाँसपानीका बालिका गुरुङ जातिको प्रसिद्ध घाँटु नाच देखाउने तयारी गर्दै । यहाँका गुरुङ समुदाय घाँटु नाचको संरक्षणमा जुटेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment