बौद्ध भाटभटेनीमा ४ पुरूषको शव भेटियो

डिसी नेपाल
२९ भदौ २०८२ ११:२१

काठमाडौं । भाटभटेनी सुपर स्टोरको बौद्धमा रहेको आउटलेटको जमेको भग्नावशेषमा ४ जना पुरूषको शव भेटिएको छ ।

शनिबार बेलुकी शव भेटिएको तर सबै शवहरी जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबै मृतक पुरुष भएको भने पुष्टी भएको छ ।

शवलाई पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी र लुटपाट भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.