रचना रिमाल र माधव सुनुवारको स्वरमा दुई दिनको जिन्दगीमा सार्वजनिक

डिसी नेपाल
७ असोज २०८२ २२:२८
60
Shares

काठमाडौं। रचना रिमाल र माधव सुनुवारको स्वरमा दुई दिनको जिन्दगीमा बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शब्दरसंगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन।

आर आर कलेजका विद्यार्थी रहेका माधव गाउन र अभिनय गर्न भनेपछी हुरुक्कै हुन्छन। केही चर्चित गीतहरुमा समेत मोडलिङ गरिसकेका गायकको यो गीत भने पहिलो रहेको छ।

कृष्ण पान्डेको छायांकन रहेको उक्त गीतमा गायिका रचना रिमाल र माधव सुनुवार आफै फिचर्ड छन्।गीतलाई माधव सुनुवार युट्युब च्यानलमा गाएर हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *