दशैं नजिकिएसँगै न्यूरोडमा किनमेल गर्नेहरुको भिड (फोटोफिचर)
काठमाडाैं। दशैं नजिकिएसँगै किनमेलका लागि मानिसहरूको भीडभाड बढ्न थालेको छ। इन्द्रचोक, असन र न्यूरोडमा सधैँझैँ यसपालि पनि दसैंको बजारका लागि निकै भीड बढेको छ।




















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment