कांग्रेस नेता रमेश लेखकलाई मातृशोक

डिसी नेपाल
९ असोज २०८२ १८:२१
1.9k
Shares

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखककी आमा शारदादेवी लेखकको निधन भएको छ। बिहीबार अपराह्न ४ बजे उनको ८९ वर्षको उमेरमा निधन भएको हो।

लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार, दमबाट ग्रसित उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *