तीनकुनेबाट तीन जना पक्राउ

डिसी नेपाल
२६ असोज २०८२ १८:२१
288
Shares

काठमाडौं । काठमाडौंको तीनकुनेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

तीनकुनेमा चोकको नाम परिवर्तन गर्ने उद्देश्यले नयाँ बोर्ड राख्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। थप अनुसन्धान थालिएको र उनीहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *